प्रधानमन्त्रीले भने –दोश्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुँदैन

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोश्रो चरणको निर्वाचन पछि प्रमुख प्रतिपक्षी लगायत दललाई सहमतिमा ल्याई संविधान संशोधन गरिने प्रतिवद्धता जनाउनु भएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावको मिति नजिक आईसकेको भन्दै उहाले त्यस अघिनै सबैलाई सहमतिमा ल्याई संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभएको हो । उहाँले…