नष्ट मतपत्र यकिन गरी पठाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएपछि यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख…