काठमाडौ, २० चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ ले आगामी बैशाख ३१ गते सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । आज बिहान शिंहदरवारमा मधेशी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले अहिले सिंगो देश निर्वाचनमा जुटिसकेको बताउँदै मधेशी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर…