काठमाडौँ, १० फागुन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक परिस्थिति, स्थानीय निकायको निर्वाचन, संसद्को चालु अधिवेशन र चीन भ्रमणबारे संसदीय दललाई जानकारी गराउनुभएको छ । सिहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा अध्यक्ष दाहालले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद्मार्फत नै दलहरुबीच कयांैँ विषयमा सहमति…