काठमाडौँ, ५ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर फर्किएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किएको हो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला…