विराटनगर, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने वताए । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन…