स्याङ्जा, फागुन २ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सपना पुरा गर्ने कुनै पनि प्रकारका योजना तथा त्यसका लागि काम गर्ने तत्परता देखाएमा आर्थिक रुपले कुनै पनि समस्या उत्पन्न हुन नदिने उद्घोष गर्नुभएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै…