काठमाडौ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । एकता महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा थापाले दुई हजार ८ सय चार मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले दुई सय ५१ मत प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार एक सय ३६ मत सदर तथा ८१ मत बदर भएको…