काठमाडौँ, २२ माघ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को हाल विश्वका विभिन्न देशहरुमा व्यापक मात्रामा प्रचार प्रसार भइरहेका छन् । नेपाल थाइल्याण्ड राजदुतावासद्वारा थाइल्याण्डको केन्द्रीय राजधानी बैंककको मुख्य चोकमा नेपाल भ्रमण वर्षको भिडियोको माध्यमबाट प्रचार गरिएको छ । भिडियोमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको परिचय गराइएको छ भने नेपालका कला, संस्कृति, परम्परा,…