भक्तपुर,६ फागुन । नेकपा एमालेका सचिव एंवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल निर्वाचनको घोषणा गरेर मुलुकलाई निकास दिन आग्रह गरे । नेता भट्टराईले रफ्तसञ्चार क्लब भक्तपुरद्धारा आयोजित कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन् । चुनाव पनि नगर्ने सत्ता पनि नछोड्ने यस्तो अवस्थाले मुलुकमा संकट निम्ताउँछ भन्दै निर्वाचन नगर्ने हो भने दाहालले बाटो…