प्रहरी र सरकारी वकीलको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुर्गामी महत्त्वको रहने : प्रधानन्यायाधीश जबरा

काठमाडौँ, ५ पौष । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विगतमा भन्दा केही भिन्न अवस्था, परिस्थिति र सन्दर्भमा हुनलागेको फौजदारी न्याय प्रणालीका महत्त्वपूर्ण आधार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुरगामी महत्त्वको रहने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष समारोहबीच नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो…