नेकपा स्थायी कमिटीको बैठक : १० जना नेताद्वारा सुझाव प्रस्तुत (विज्ञप्तीसहित)

काठमाडौँ, ४ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठकमा १० जना नेताहरुले सुझाव दिनुभएको छ ।