भक्तपुर, २६ मंसिर । जनप्रतनिधि तथा स्थानीयवासीको विशेष सहयोगममा भक्तपुरको चारदोवाटोबाट रोजभिलेज हुँदै बालकोट चोक जाने सडकको कालोपत्रे गर्ने सम्पन्न हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा उक्त सडकको कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । उक्त सडक आयोजना आगामी केही दिनभित्रमा नै…