कृषि र पर्यटन प्रदेश ३ सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

चितवन, २४ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकारले कृषि र पर्यटनबाट मुलुकमा सम्वृद्धि आउन सक्ने भएकोले यी दुई बिषयलाई प्राथमिकतामा राखेको बताएका छन् । आज पश्चिम चितवनको मेघौलीमा बन्ने राइनो पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले २१ महिनाको अवधिमा प्रदेश सरकारले हरेक जिल्लामा विकास निर्माणमा उपस्थिति जनाएको बताए । उनले कानून…