राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौँ, २५ पौष । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार आज अन्तिम नामावली प्रकाशन हुँदै छ । आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । नेपालको संविधानअनुसार…