काठमाडौँ, ११ मंसिर । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमै लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । सीआइएनले सुरु गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमा नै लैङ्गिक…