पर्यटकीय गन्तव्यको रुपमा नेपाल सवैभन्दा उत्कृष्ट मुलुकको रुपमा स्थापीत : सांसद बस्नेत

भक्तपुर, ३ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानिसले राम्रो काम गर्दा गर्दै पनि कहिले काँही अप्ठ्यारो तथा समस्या आई पर्यो भने नेकपालाई सम्झन आग्रह गर्दै जनताको हरेक अप्ठ्यारा र समस्याहरुलाई सहजीकरण गर्दै सहजता प्रदान गर्ने उद्घोष गर्नुभएको छ । अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीद्वारा बुधवार आयोजना…