वित्तीय पहुँच सुनिश्चित गर्न ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सुरु

धनगढी, २० मंसिर । ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ विषय विज्ञसहित चार सय ५० जनाको…