२० सह–सचिवको दरबन्दी थप : १९ पहाडी जिल्लामा एसपी खटाइने (सूचीसहित)

काठमाडौँ, १० मंसिर । सरकारले २० जना सह–सचिवको दरबन्दी थपेको छ भने १९ पहाडी जिल्लाहरुमा एसपी खटाउने भएको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम…