आङ सान सूकी भ्रमण वर्ष प्रवर्द्धन गर्न नेपाल आउने

काठमाडौँ, ४ कार्तिक । म्यानमारका स्टेट काउन्सिलर आङ सान सूकी ‘भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने भएकी छन । राष्ट्रपति विद्या  भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूकीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको छ । सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न…