ठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । बुधबार राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नेछिन् । साथै यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण…