राष्ट्रपति भण्डारी र सी बीच भेटवार्ता : ठूलो राशीको सहयोग गर्ने घोषणा

काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी जीङपिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको भ्रमणमा आउनुभएका राष्ट्रपति सी र भण्डारीबीच भएको भेटवार्ताका क्रममा विशेष घोषणा गरिएको छ । चीनका राष्ट्रपति भण्डारीले आगामी तीन वर्षभित्रमा करिव ५६ अर्व बराबरको रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।राष्ट्रपति कार्यालय…