भक्तपुरको विकास र समृद्धिमा नेकपाको बिकल्प छैन : सांसद बस्नेत

भक्तपुर, २५ कार्तिक । आगामी मंसिर १४ गते हुन लागिरहेको भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश सभाको उपनिर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार हुनुभएका देवी प्रसाद ढकाल (डिपी)ले आफ्नो चुनावी प्रतिवद्धता प्रस्तुत गर्दै निर्वाचनमा होमिनु भएको छ । प्रदेश सभा उपनिर्वाचनका सम्बन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित पत्रकार…