हुँदा खाने र हुने खानेको बीचमा रहेको शिक्षाको खाडल अन्त्य गर्नुपर्छ : उपराष्ट्रपति पुन

सिन्धुपाल्चोक, १५ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उहाँले शिक्षामा ठूलो खाडल रहेकाले यसलाई अन्त्य गर्नु अहिलेको अपरिहार्यता रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उपराष्टपति पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै…