भक्तपुर, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मैदानमा अस्थित्व नै नभएको पार्टीले देशको विकास र समृद्धिमा के भन्छ भनेर टाउको दुखाउनुको कुनै जरुरी नभएको बताउनुभएको छ । नेकपा सूर्यविनायक वडा नं. ९ को आयोजनामा नेपालीहरुका महान् चाड दशैं, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाड पर्वहरुको शुभकामना आदान प्रदान…