रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौँ, १८ भदौ । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भनी उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित अर्का सञ्चारकर्मी युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा…