बागलुङ, २० असोज । नेपालीहरुको महान् चाड विजया दशमी (दशैं) उल्लासमयका साथ मनाइरहेको समयमा बागलुङ जिल्लाको कोठेखोला गाउँपालिकामा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का दर्जनौं नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा(मा प्रवेश गरेका छन् । नेकपा वडा नं. ६ ले आयोजना गरेको दशैं, तिहार तथा छठ पर्वहरुको शुभवकामना…