काठमाडौँ, ४ भदौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङबीच भेटवार्ता भएको छ । मंगलबारदेखि काठमाडौँमा सुरु भएको मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रोफेसर थिङले बुधबार मन्त्री पोखरेलसँग भेटवार्ता गरेका हुन । उक्त भेटमा प्रोफेसर थिङले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा…