काठमाडौँ, २ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले जनवर्गीय संगठनको जिम्मेवारी टुंग्याएको छ । उपत्यका विशेष कमिटिको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल, अरुण नेपाल अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मा दिएको छ। उपत्यका विशेष कमिटी अन्र्तगतको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगोल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल…