विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्न सांसद बस्नेतको आग्रह

भक्तपुर, २८ साउन । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्नु आग्रह गर्नु भएको छ । आइतबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सांसद बस्नेतले भन्नुभयो–“ संविधानले गरेको व्यबस्थालाई स्वीकार्दिन भन्ने, आफुलाई सधैकालागि…