नेकपा नेता गौतमलाई पनि डेंगु !

काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । सोमबार टेकु अस्पताल पुग्नुभएका नेता गौतमको परीक्षण गरिएको छ । उहाँलाई सोमबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् । यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो । त्यस्तै वरिष्ठ आँखा…