काठमाडौँ, १५ भदौ । अर्थ मन्त्रालयका सहसचिवहरुको सरूवा भएको छ । १. प्रधानमन्त्री कार्यालयबाट आएका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ । २. अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ । ३. अर्थको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्यको पनि सरूवा भएको छ । ४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…