फुटबल संघ भक्तपुरमा नेमकिपाको राजनीति : विरोधमा ८ क्लब आन्दोलित

भक्तपुर, ३ साउन । आफु निकट अझ भनौ कागजमा मात्र क्लब गठन गर्ने र त्यही बलमा जिल्ला निर्वाचन जितेर केन्द्रमा स्वार्थ लिन पल्केका नेताहरु रहेको भक्तपुर जिल्ला फुटबल संघविरुद्व आठ क्लब आन्दोलित भएका छन् । एन्फाका अधिकाश सदस्य जिल्लाले नाम मात्रको जिल्ला प्रतियोगिता सञ्चालन गर्दै केन्द्रबाट पठाएको रकम पचाउदै आएको, अखिल नेपाल फुटबल संघ एन्फाले…