काठमाडौँ, १ साउन । जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ । जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो…