युवा संघका सहसंयोजक पौडेलद्वारा त्रिवि शिक्षण अस्पताललाई १७ बुँदे सुझाव (सुझाव पत्रसहित)

काठमाडौँ, २५  असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले त्रिवि शिक्षण अस्पताललाई १७ वटा बुँदा सहित सुझाव दिनुभएको छ । डिन कार्यालयका प्रशासन प्रमुख बैकुण्ठ थपलिया सुझाव पत्र बुझाउनु भएको हो ।