स्थानीय तहको विज्ञापनका लागी आज आवेदनको अन्तिम म्याद

काठमाडौँ, १७ असार । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनको लागी आज आवेदनको अन्तिम दिन रहेको छ । हालसम्म लोकसेवा आयोगका लागी  ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ । आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिनसम्म हेर्दा आवश्यकताभन्दा कैयौं गुणा बढीले आवेदन बुझाएका छन् । अनलाइन प्रणालीमा समस्या…