जनकपुर, ११ साउन । संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले प्रदेश सरकार बिना बन्दुकको आवाज लगाइरहेको बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै आपूर्तिमन्त्री यादवले धम्कीको भाषा नबोल्न प्रदेश २ सरकारलाई चेतावनी दिनुभएको छ । जनकपुर चुरोट कारखाना संचालनको कुरा गर्दा प्रदेशका मन्त्रीहरुले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै उहाँले भन्नुभयो,…