चीनसहित नौ देशले जोगाइदियो विश्वमै नेपालको इज्जत : भारतले सहयोग गरेन

काठमाडौँ, ९ साउन । नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै चीनसहित विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् भने छिमेकी देश भारतले भने नेपालको सम्पदा संरक्षणमा सहयोग गरेन । नेपालको सम्पदालाई खतराको सूचीमा पर्न नदिन सहयोगी मुलुकहरुमा चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला रहेका छन् । यी राष्ट्रले नेपालको…