काठमाडौँ, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकसित मुलुकहरुमा नेपालले अव अपमानित नभई सम्मान तथा गर्वका साथ आफ्नो पहिचान स्थापीत गर्ने दिन शुरु भएको बताउनुभएको छ । हिमालय नातिली कार्यक्रम प्राइवेट लिमिटेडद्वारा यहाँ आयोजित ‘नेपाली लोक संगीत पुरस्कार दक्षिण कोरिया-२०१९’ को समारोहमा बोल्दै सांसद बस्नेतले नेपाल…