‘विप्लव’का पोलिटब्युरो सदस्य राई नेकपामा प्रवेश

काठमाडौँ, १९ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाका पोलिटब्यरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । आइतबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रम गरि राईलाई नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई पार्टीमा स्वागत गरेका छन । पार्टीमा भित्र्याउँदै अध्यक्ष प्रचण्डले नेता राईलाई पार्टीभित्र उचित स्थान र उपयुक्त जिम्मेवारी…