समितिको मन्त्रालयलाई निर्देशन : बालगृह चलाउने नाममा कमाउने काम भयो, दर्ता गर्न बन्द गर्नु

काठमाडौँ, ११ जेठ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई बालगृह चलाउने नाममा कमाउने काम भएको भन्दै तत्काल बालगृह तथा बृद्धाश्रम जस्तो संस्थाहरु दर्ता नगराउन निर्देशन दिएको छ । समितिको कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले सेवाको नाममा विभिन्न देश तथा विदेशबाट डोनर भित्र्याउने अनि बालगहृलाई चाँही अथालिङ्ग तवरले सञ्चालन गरी…