काठमाडौँ, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न पार्टी परित्याग गरी नेकपामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायबाँबायाँ लागे पनि अलि…