काठमाडौँ, ३ वैशाख । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सरकारी जग्गा व्यक्तिको नाममा गएको भए त्यो प्रमाणीत हुनसाथ फिर्ता गराउने बताउनुभएको छ । स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समपत्तिको रक्षा गर्नु सरकारको कर्तव्य रहेको स्मरण गरराउँदै मन्त्री अर्यालले सरकारी जग्गा हडप्छु भन्ने कु मानसिकता कसैले बोकेको भए सो…