प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

हेटौंडा, १३ जेठ । प्रदेश नं ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा प्रदेश विकास परिषद् गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । आज बसेको बैठकले मन्त्रिपरिषद् निर्णयअनुसार प्रदेशको नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको । बैठकले आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम…