सरकारको गलत रवैयाप्रति सजग र निरन्तर खबरदारी गरिरहनु पर्छ : नेता सिंह

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई…