सगरमाथाको वास्तविक उचाई ६ महिनाभित्र प्राप्त हुने

काठमाडौँ, १० जेठ । सगरमाथाको उचाई नाप्ने पुगेको टोली काठमाडौँ फर्किएका छन । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उनले ६ महिनाभित्र नेपाल आफै‌ंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन् । सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको…