विप्लव समूहका दुई जना जिल्ला नेता पक्राउ

रुकुम पश्चिम, २८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका मुसिकोट नगरपालिका वडा नं. १० मा लुकेर बसेका जिल्ला कमिटी सदस्यद्वय मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका रावल पार्टीको ४ नम्बर एरियाका सह-इन्चार्ज…