नेकपाको उपत्यकाका तीनै तीन वटै जिल्ला कमिटीद्वारा युवा स्थापना दिवश ऐतिहासिक बनाउन निर्देशन

काठमाडौँ, २२  बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकाका तीन जिल्ला कमिटीद्वारा आगामी जेष्ठ १ गते युवा स्थापना दिवशलाई भव्य र सब्य बनाउन कुनै पनि कसर बाँकी नराख्न युवा तथा विद्यार्थी संगठनलाई निर्देशन दिएको छ । सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले देशभरका युवा तथा विद्यार्थीहरु एक ढिक्का…