भक्तपुर, १५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिको भकारी भर्दै देशलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । आईतवार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १०औं वार्षिकोत्सवको क्रममा बोल्दै सांसद बस्नेतले गल्ती र कमजोरी विनाको मानिस खोजेर नपाइने बताउँदै गल्ती र कमजोरीलाई सुधार्दै अघि…