काठमाडौँ, १४ वैशाख । प्रोग्रेसिभ इन्जिजियरिङ्ग एशोसिएसन नेपाल (पिन)ले पुनःनिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुको व्यवहारका कारण पेशागत मर्यादा र छविमा गम्भीर चोट पुग्ने प्रकारका कुनै पनि गतिविधि नगर्न आग्रह गरको छ । पिनले आए एक विज्ञप्ती जारी गर्दै उक्त प्राधिकरणका इन्जिनियरहरुको माग मन्त्री परिषद् बाट सम्बोधन भइसकेकाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न आग्रह गरेको छ ।…